१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले कम्युनिष्ट एकता भाँड्नका लागि प्रतिक्रियावादीहरू भित्रभित्र सलबलाएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिएको एकता घोषणा सभामा स्वागत मन्तव्य दिने क्रममा उनले यस्तो …