गृहले गर्‍यो ३६ जना सहसचिव सरूवा

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ जना सहसचिवको सरूवा गरेको छ।