ट्रम्पसँग निकट रहेका बोल्सोनारोलाई हराएर राष्ट्रपति जितेका ८० वर्षीय लुलाका पाँच चुनौती
फ्लाभियोले अमेरिकासँग निकट सम्बन्ध र ट्रम्प प्रशासनसँग राम्रो सम्झौता गर्ने प्रतिबद्धता अघि सारेका थिए। लुलाले भने अमेरिकी भन्सार शुल्क र ब्राजिलमाथिको दबाबलाई राष्ट्रिय सार्वभौमिकताको मुद्दासँग जोडेका थिए।