विश्व बैंक र आईएमएफ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री बैंकक प्रस्थान

२७ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम …