नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा अर्थ मन्त्रालयले ढिलाइ गरेको छ । सीईओ पदका लागि दरखास्त आह्वान गरेको एक महिना बितिसक्दा पनि छनोट प्रक्रिया अघि बढ्न सकेको छैन । नेप्सेमा विगत साढे दुई महिनादेखि सीईओ पद रिक्त छ । हाल लीलाधर सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । स्थायी […]