घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । संरचनागत विश्लेषणको काम स्वीकृत गरिदिने विषयमा सेवाग्राहीसँग रकम माग गरिएको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कार्कीसहित आस्मा कार्कीलाई पक्राउ गरेको हो । आयोगका अनुसार इन्जिनियर दिपा […]