व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक, सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् । अध्यक्ष बिजुक्छेले भने, “सत्तामा […]