प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्‌मा आउन रोक लगाइयोस् : सांसद पोखरेल

२५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टि–सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन …