विराटनगरमा सद्‌भाव र्‍याली निकालिने

१४ साउन, काठमाडौं । विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र …