अस्ट्रेलियाका ११३ वर्षीय केन विक्स अझै आफैं गर्छन् दैनिक काम

अस्ट्रेलियाका सबैभन्दा जेठा जीवित व्यक्ति केन विक्स ११३ वर्षका भएका छन् । न्यू साउथ वेल्सको ग्राफ्टनमा बस्दै आएका विक्सले सोमबार, अक्टोबर ५ मा आफ्नो ११३औँ जन्मदिन मनाएका हुन्। उनी सन् १९१३ मा जन्मिएका थिए। अझ रोचक …