अमेरिकामा यु-भिसा ठगी: आफ्नै पसलमा आक्रमणको अभिनय गराउने भारतीय मूलका व्यवसायी दोषी

साउथ क्यारोलिनास्थित एक डिपार्टमेन्ट स्टोरका मालिकले आफ्ना भारतीय कर्मचारीलाई अपराधको पीडित देखाएर अमिरिकी ‘यु-भिसा’ दिलाउने उद्देश्यले नक्कली लुटपाट गराएको स्वीकार गरेका छन्। ४७ वर्षीय वीरेनकुमार रमेशभाई पटेलले अमेरिकी नागरिकता तथा भन्सार विभागमा झूटो कागजात बुझाउने षड्यन्त्र रचिएको स्वीकार गरेका हुन्। अदालतको कागजातअनुसार, फेयरफिल्ड काउन्टीमा रहेको पटेलको पसलमा सन् २०२५ मार्च ९ मा उक्त घटना भएको […]