शौर्य सिमेन्टको शैक्षिक सहयोग, सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। कम्पनीका अनुसार श्री आधारभूत विद्यालय प्रयागपुर, श्री जनता आधारभूत विद्यालय मरेवा, श्री शारदा माध्यमिक विद्यालय रामपुर बिरता, श्री जनजागृति आधारभूत विद्यालय मनथै कुट्टी, श्री जनता आधारभूत विद्यालय महादेवा, श्री […]