नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी / सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।