सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेछ कारोबार ?

११ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै सुन प्रतितोला २ …