डोनाल्ड ट्रम्प प्रशासनले हालै घोषणा गरेको नयाँ तथा व्यापक आयात महसुल नीति विरुद्ध दुई साना अमेरिकी व्यापारिक कम्पनीहरूले अदालतमा मुद्दा दायर गरेका छन्। ट्रम्पको प्रमुख आर्थिक नीतिका विरुद्ध यो नयाँ कानुनी चुनौती ‘लिबर्टी जस्टिस सेन्टर’ मार्फत दर्ता गरिएको हो। लिबर्टी जस्टिस सेन्टर तिनै कानुनी संस्था हो, जसले यसअघि अमेरिकी सर्वोच्च अदालतमा ट्रम्पको “लिब्रेशन डे” महसुल […]