काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई सम्बोधन गर्दै विभिन्न ६ बुँदामा महत्वपूर्ण व्यवस्थाहरू थप तथा परिमार्जन गरेको हो । सेयर कर्जा (मार्जिन लेन्डिङ) […]