काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ। वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो । लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो । केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले […]