दुई दिने बिदाले सौराहामा बढायो पर्यटक

सातामा दुई दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन्। जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन्।