दर्शक कम भएपछि क्यानले घटायो टिकट मूल्य

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेलहरूको टिकट मूल्य घटाएको छ।