१४ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित प्रवर्द्धनात्मक अभियानको सुरुआत गरेको हो …