अमेरिकासँग ७ विकेटले हार्‍यो नेपाल

आइसिसी महिला टि-ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।