कङ्गोली विद्रोही नियन्त्रित क्षेत्रमा प्रकोप पुगेपछि इबोलाको जोखिम झन् बढ्यो

काठमाडौं- कोरोना भाइरसको महामारीको स्मरण ताजै रहेका बेला अफ्रिकामा इबोला भाइरसको नयाँ प्रकोप देखा परेको छ । अफ्रिकी मुलुकहरु डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) र युगान्डा पछिल्लो पटक फैलिएको इबोला प्रकोपका कारण झण्डै ९० जनाको ज्यान गएको छ । यस क्षेत्रमा छोटो समयमै ३०० भन्दा बढी शंकास्पद बिरामीहरू फेला परेको र कम्तीमा ८८ जनाको मृत्यु […]