चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा

प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले छाडेको छ ।