युद्धविरामपछि ट्रम्प भन्छन्– इरानलाई सैन्य सहयोग गर्ने देशलाई ५० प्रतिशत ट्यारिफ लगाउँछौं

२५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता गर्ने देशमा ५० प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । इरानसँग युद्धविराम सम्झौतापछि बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले इरानका सहयोगी देशलाई यस्तो धम्की …