एनपीएल २०२५ को आय-व्यय अनुमोदन, यस्ता छन् क्यान बोर्ड बैठकका निर्णय

२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग एनपीएल २०२५ को आय-व्यय अनुमोदन गरेको छ‌। सोमबार बसेको बैठकले आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । यस्तै सन् २०२६ …