लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

३० वैशाख, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा पाएका छन् । नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा …