सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश नेपाल […]