काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँचजना दादुरा संक्रमित पुष्टि भएको […]