धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि

२४ फागुन, जनकपुरधाम । धनुषा क्षेत्र नं-१ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत परेको छ । अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा …