बागलुङ–१ : रास्वपाका खड्काको फराकिलो अग्रता

२३ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना जारी रहँदा रास्वपाका सुशील खड्काले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । हालसम्म गणना गरिएको जम्मा २४ हजार ९३९ मतमा रास्वपाका खड्का एमालेका हिरा केसीभन्दा ५८९५ मतले …