नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित

८ चैत, काठमाडौं । आउँदो बिहीबार (चैत १२ गते) हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको …