संकटा क्लबले भन्यो : लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा पर्यो
९ चैत, काठमाडौं । संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्थितिका कारण क्लबले सीमित स्रोत र साधनबाट गरेको …