मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा मध्यमार्गी मोडलमासमेत सकारात्मक नभएको आफू समर्थक नेतालाई ब्रिफिङ गरेका छन्। कांग्रेस सभापति देउवासँगको वार्ताबाट बाहिरिएपछि महामन्त्रीद्वयले उक्त ब्रिफिङ गरेको नेताहरूको दाबी छ । ‘मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको अवस्था छ, साथीहरू अहिले हामी वार्ताबाट निस्केका छौँ । पुनः हामीले राखेको शर्तमा उहाँको […]