सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। कम्पनीले थाइल्याण्डको बैंककमा सम्पन्न छैठौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर (नेपाल)’ अवार्ड हासिल गर्न सफल भएको हो। उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (ICC) द्वारा आयोजना गरिएको थियो। एसियाका उदाउँदा बीमा बजारहरूमा […]