अर्घाखाँची । संसदीय राजनीतिमा दुई दशकदेखि निर्वाचित हुँदै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको अनुपस्थितिमा हुन लागेको यस पटकको प्रतिनिधिसभा निर्वाचन अर्घाखाँची चर्चाको केन्द्रमा छ ।कहिले नेकपा माओवादी केन्द्र र कहिले नेपाली कम्युनिष्ट पार्टी नेकपा एमालेबाट निरन्तर चुनाव जित्दै आएका रायमाझी बिना अहिले निर्वाचनमा सहभागी दलहरु डेब्यू गर्ने याेजनामा रहेका हुन्। अर्घाखाँचीबाट निरन्तर जित्दै आएका […]