काठमाडौं-१० मा कांग्रेस-एमालेले नयाँलाई अवसर दिँदा रास्वपाले दोहोर्‍यायो

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–१० मा लगातार तीनपटक निर्वाचित व्यक्ति उम्मेदवार नहुने निर्णय लिएपछि नयाँ अनुहारले अवसर पाएका छन् । २०७० सालदेखि निरन्तर जितेको स्थानमा यसपटक उम्मेदवार नहुने निर्णय कांग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार …