एकैदिन २३ प्रतिशतसम्म बढ्यो हरियो खुर्सानीको मूल्य
१६ माघ, काठमाडौं । स्थानीय बजारमा हरियो खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबै प्रकारका खुर्सानीको भाउ बढेको देखिएको हो ।
सबैभन्दा बढी मूल्य माछे खुर्सानीमा …