१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छिन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी …