दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा दोस्रो हुने टोलीलाई क्यानको १० लाख

काठमाडौं (हाम्रो खेलकुद)-‌ नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा दोस्रो भएको नेपाली टोलीललाई नगदले पुरस्कृत गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौं गोर्खाजको खेल अघि क्यानले क्रिकेट टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको हो। क्यानका सचिव पारस खड्काले टोलीलाई चेक हस्तान्तरण