बाजुरामा सुविधायुक्त कारागार बन्दै

२१ कात्तिक, बाजुरा । बाजुरा जिल्ला कारागारको सुविधायुक्त नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । बाजुरामा ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण हुन लागेको हो । सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी पुरानो …