५४औं न्युयोर्क सिटी म्याराथनमा ५५ हजार धावक, केन्यालीले जिते उपाधि

१७ कात्तिक, काठमाडौं। अमेरिकाको न्युयोर्क सहरमा ५४औं संस्करणको न्युयोर्क सिटी म्याराथन सम्पन्न भएको छ। विश्वकै ठूलोमध्ये एक मानिने न्युयोर्क सिटी म्याराथनमा विश्वका विभिन्न देशका ५५ हजार धावक सहभागी थिए। आयोजकका अनुसार ५४औं न्युयोर्क सिटी म्याराथनमा सहभागी हुन …