महामन्त्री थापाले ल्याए पुसमा महाधिवेशन गर्ने कार्यतालिका

काठमाडौँ- महामन्त्री गगन थापाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार पुस तेस्रो साता पार्टीको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका छन्।