सरकारले अनुमति दिएपछि थप उपचारका लागि देउवा दम्पत्ती सिंगापुर जाँदै

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनीका पत्नी आरजु राणा थप उपचारका लागि सिंगापुर जाने भएका छन्।