दुर्गा प्रसाईसँग उपत्यकाका तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुखले गरे छलफल

९ कात्तिक, काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले छलफल गरेका छन् । छठपछि प्रसाईंले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् …