बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?

सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले …