कृत्रिम बुद्धिमत्ता के हो ? यसले कसरी काम गर्छ र भविष्यमा के परिवर्तन ल्याउन सक्छ ?

अब प्रश्न केवल ‘एआईले के गर्न सक्छ ?’ भन्नेमा सीमित छैन । एआईले मानिसले कसरी काम गर्ने, सिक्ने, सिर्जना गर्ने र निर्णय गर्ने भन्ने कुरालाई कसरी परिवर्तन गर्छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुँदै गएको छ ।