बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)

२६ असोज, शान्तिबजार (गोरखा) । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का बुद्धिप्रसाद ढकाल (६०) आइतबार बिहान भैंसी दुहुदै थिए । बिहान एक्कासी गुडुडुडु आवाज सुने । मोबाइल हेरे । मोबाइलमा बूढीगण्डकीमा बाढी आएकाले सतर्क …