खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछि जारी खोजी, उद्धार र राहतका काममा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले रसुवा बाढीपछिको अवस्था, […]