काठमाडौँ। वर्तमान राजनीतिक व्यवस्था र २०७२ को संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै शाही युवा शक्ति नेपालले आगामी असोज ३ गते राजधानीमा विरोध र्याली आयोजना गर्ने भएको छ। संविधान दिवसकै अवसर पारेर दिउँसो १ बजे रत्नपार्कबाट शान्तिपूर्ण प्रदर्शन निकाल्ने तयारी आयोजकको छ। शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काका अनुसार २०७२ सालमा जारी गरिएको गणतान्त्रिक संविधान […]