शरीर, दिमाग र आत्माको हेरचाह

एक दर्जनभन्दा अधिक प्रकाशित आलेखहरूको विश्लेषण गरी नेदरल्यान्डको एम्स्टर्डम पब्लिक हेल्थ रिसर्च इन्स्टिच्युटकी प्राध्यापक सिसिली बुटको समूहले सन् २०२० मा प्रकाशित गरेको अन्वेषणले छिटो निवृत्त हुँदा व्यक्तिको मरण उमेरमा फरक नपर्ने भन्छ।